समाबेसी खबर डट कम फ्लो गर्नुहोस

इलाम-२ को मतगणना ११ बजेबाट सुरू हुने

समाबेसी संवाददाता    |   आइतबार, बैशाख १६, २०८१ | ९:५१:०६

इलाम-२ को मतगणना ११ बजेबाट सुरू हुने

काठमाडौँ ।  इलाम क्षेत्र- २ मा भएकाे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनकाे मतगणना आइतबार (आज) ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ । मतगणनास्थल गौतमबुद्ध सभम गृह (सिटीहल) मा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ...

प्रमुख समाचार

सबै हेर्नुहोस्

काठमाडौँ । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन् । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो । “परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपालको भ्रमण गर्नेहुनेछ”, परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ । छ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक...

चितवन विशेष

सबै हेर्नुहोस्

चितवन, १३ बैशाख । खैरहनिमा मनोसामाजिक परामर्श तालिम बिहीबारदेखि सुरु भएको छ । विद्यालयमा कार्यरत जेण्डर फोकल पर्सन महिला शिक्षक एवम् स्कुल हेल्थ नर्सहरुका लागि खैरहनी नगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ३ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै खैरहनी नगरपालिका प्रमुख शशि कुमार खनियाले मानिसमा सकारात्मक सोचको बिकास हुनु...

काठमाडौँ । झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने...

राजनीति

अन्तर्राष्ट्रिय