चितवन, ०९ भाद्र । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएसँगै तीन जना नयाँ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजित ...
चितवन, ०९ भाद्र । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज (भदौ ९) दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बैठक आज बस्न नसक्ने जनाएको हो। अब प्रतिनि...
चितवन , २८ भदौ । रसुवाका बाढीपीडितलाई खैरहनी नगरपालिका वडा नम्बर १० को कठार युथ क्लबद्वारा ८ लाख बराबरको राहत सामग्री वितरण गरिएको छ । कठार युथ क्लबको पहलमा गाउँ टोलबाट संकलन गरिएको करिब रु. ८ लाख मूल्य बराबरको राहत सामग्री बाढीपीडितहरू बसोबास गरिरहेको स्थान नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ स्थित अस्थायी बासस्थानमा...
चितवन , ६ असोज । नेपाली कांग्रेस खैरहनी नगर समितिको आगामी नगर सभापति पदका लागि शंकर कँडेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। “अनुभवबाट नेतृत्व, सहकार्यबाट संगठन, एकताबाट बलियो कांग्रेस” भन्ने मुख्य नाराका साथ उहाँले खैरहनी कांग्रेसलाई अझ एकताबद्ध, गतिशीलता र जनमुखी बनाउने संकल्पसहित उम्मेदवारी अघि सार्नुभएको हो। हाल खैरहनी–८ को पार्टीको वडा सभापति र वडा...
चितवन, २८ साउन । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावका कारण नागरिकले खाना पकाउनसमेत समस्या भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँस अभावका कारण नागरिकले खाना खान नपाउने अवस्था सिर्जना भएकाले सरकार गम्भीर बन्नुपर्ने बताइन्। सदस्य कृष्णप्रसाद अधिकारीले ग्याँसको कृत्रिम अभाव सिर्जना गरिएको...