अनि तपाईंले नयाँ सुरुवात गर्न सक्नुहुन्छ, अद्भुत बन्न सक्नुहुन्छ
पछिल्ला केही दिनहरूमा, पृथ्वीमा थुप्रै परिवर्तनहरू भइरहेका छन् र यो प्रक्रिया अझै केही समयसम्म जारी रहने छ । उत्तरायण सुरु भएसँगै सूर्य र पृथ्वीको सम्बन्धमा केही बदलावहरू हुन्छन् । साथै, यस धर्तीका जीवनहरू र सूर्यको सम्बन्धमा केही परिवर्तनहरू हुन्छन् । पृथ्वीमा रहेका सबै उर्जाहरूको स्रोत सूर्य हो । ग्रहहरूको गतिविधिमा, उत्तरी गोलार्धमा उत्तरायण भनेको नयाँ सुरुवात, नयाँ सम्भावना अनि कायाकल...