काठमाडौंको मेयरमा केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि
काठमाडौं,१ जेठ । काठमाडौं महानगरपालिकामा साढे ७ बजेसम्म ९ हजार ४ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापित भन्दा बालेन १ हजार ७ सय ३१ मतले अगाडि हुनुहुन्छ ।
स्वतन्त्र उम्मेदवार साहले ३ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने एक हजार ९ सय ४ मत प्र...