प्रधानमन्त्रीले गठबन्धन जोगाउन गृहमन्त्रीलाई पठाए चितवन
काठमाडौं,१४ वैशाख । सत्ता गठबन्धन जोगाउन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन पठाएका छन् ।
गृहनगर रुपन्देहीको बुटवल जान लागेका गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले चितवन जान भनेपछि उनी चितवतर्फ जान लागेका हुन् ।
अहिले केही बेरमा उनी चितवन जान लागेको उनको सचिवालयले जनाएको छ ।
गृहमन्त्री खाँ...