गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सनाले गरे बिहे
काठमाडौं, २३ बैशाख । गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले बिहे गरेका छन्। बिहीबार केही साथीहरू र परिवारको उपस्थितिमा बिहे गरेका हुन्।
शुक्रबार उनीहरूले ‘बाचा भयो’ बोलको गीत सार्वजनिक गर्दै विवाह बन्धनमा बाँधिएको जानकारी दिएका छन्। स्वप्नले आफूहरू ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताएका छन्।
स्वप्न सुमनले शुक्रबार गीतको भिडिओ सेयर गर्दै लेखे...