यश कुमारको तिम्रो मन सार्वजनिक
चितवन,१ श्रावण ।
२० वर्ष अघि निकै नै हिट नम्बरमा रहेको गीत "तिम्रो मन बदलिएछ" नयाँ भर्सनमा बले इन्टरटेग्मेन्ट युटुब च्यानल बाट आज श्रावण १ गते सार्वजनिक भएको छ । यस गीतका गायक यश कुमार आफै रहेका छन भने गायिका मिलन नेवार रहेका छन ।
नेपाली दर्शकले निकै नै रुचाएका जोडिलाइ यस म्युजिक भिडियोमा देख्न पाएका छौ । सागर लम्साल &q...