लागुऔषध खैरो हेरोईन सहित खैरहनीमा दुईजना पक्राउ
चितवन, २३ पुष ।
पूर्वीचितवनको खैरहनीमा लागुऔषध खैरो हेरोइन सहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले खैरहनी ८ मगनी चोकबाट बुधबार बिहान लागुऔषध सहति दुईजना युवालाई पक्राउ गरेको हो ।
प्रहरीले १ ग्राम ७७० मिलिग्राम खैरो हेरोइन सहित खैरहनी नगरपालिका वडा नम्बर ३ निवासी ३० वर्षिय बिक्रम खत्री र खैरहनी ६ निवासी ३६ वर्षिय श्याम थापा...