बैंक तथा वित्तीय संस्था पनि साताको दुई दिन बन्द
काठमाडौँ, २८ वैशाख । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठदेखि बैंक तथा वित्तीय संस्थामा पनि उक्त निर्णय लागू हुने भएको छ। उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउसलगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।
अब जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ। आइतबार बिदा हुने भएपछि बाँकी सबै दिनको कार्यालय समय...