अभिनेता सिद्धार्थसंग ब्रेकअपपछि कियाराले भनिन्,’म कसैलाई भुलाउन चाहादिन’

Desk
  |   
प्रकाशित मिति: बैशाख १७, २०७९
117 Shares

काठमाडौँ,१७ वैशाख । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको ब्रेकअप भएको खबरले केही दिन यता राम्रो चर्चासँगै मिडियामा स्थान पाइरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यी दुईले पछिल्लो समय भेटघाट समेत बन्द गरिसकेका छन् । शेरशाह’ मा अभिनय गरेपछि आफ्नो प्रेम र सामिप्यतालाई झनै बढाएका सिद्धार्थ र कियाराले विवाह गर्ने चर्चा पनि चलेको थियो । यद्यपि यी दुईसँग नजिक रहेका एक सदस्यले ब्रेकको पुष्टि गरेका छन् । उनले टाइम्स अफ इन्डियाको कुराकानीमा सिद्धार्थ र कियारा बीचमा सब ठीकठाक भएता पनि ब्रेकअप भएको बताएका थिए । त्यसपश्चात् ब्रेकअपको खबरले मिडियामा राम्रो स्थान पाइरहेको छ ।

Desk
प्रकाशित मिति: बैशाख १७, २०७९
117 Shares
Footer ads