सुनको भाउ घट्याे, ताेलाकाे कति पुग्याे ?

Desk
  |   
प्रकाशित मिति: बैशाख १५, २०७९
77 Shares

काठमाडौं,१५ वैशाख । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेर ९८ हजार रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ हिजोकोभन्दा मा तोलामा २० रुपैयाँ घटेर  एक हजार तीन सय २० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ७७ डलर आसपास कारोबार भइरहेको छ ।

Desk
प्रकाशित मिति: बैशाख १५, २०७९
77 Shares
Footer ads