नेप्से परिसूच ३५अंकले घट्यो

Desk
  |   
प्रकाशित मिति: बैशाख १२, २०७९
62 Shares

काठमाडौं,१२ वैशाख । साताको दोस्रो कारोबार दिन नेप्से र कारोबार रकम दुवै घटेको छ। अघिल्लो कारोबार दिन करिब १०० अंक बढेको नेप्से, यस दिन भने ३५ अंक घटेको छ।

सोमबार नेप्से परिसूचक ३४.९५ अंक घटेर २३८६.०१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इन्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१३ अंक घटेको छ।

Desk
प्रकाशित मिति: बैशाख १२, २०७९
62 Shares
Footer ads