दृश्यमको सिक्वेल दृश्यम–२ को प्रदर्शन मिति सार्वजनिक

Desk
  |   
प्रकाशित मिति: असार ०९, २०७९
57 Shares

काठमाडौं,९ असार । अजय देवगनको सुपरहिट फिल्म दृश्यमको सिक्वेल दृश्यम–२ को प्रदर्शन मिति तय भएको छ । 
पहिलो फिल्मको सफलता पछि विजय सालगाउँकर (अजय देवगनको चलचित्रमा नाम) ले यस वर्ष नोभेम्बर १८ मा हामीलाई पूनः सस्पेन्स, ड्रामा र थ्रिलमा बाध्ने वाचा गर्दै, दृश्यम २ को अर्को रोमाञ्चक यात्रामा लैजाने फिल्म निर्माताको दावी छ ।
 अभिषेक पाठक द्वारा निर्देशित, यो फिल्ममा अजय देवगन, अक्षय खन्ना, तब्बू, श्रिया सरन, रजत कपूर र इशिता दत्ता जस्ता कलाकारहरु सम्मिलित छन । ३८ करोड बजेटमा बनेको सो फिल्मले १ सय १० करोडको कमाई गरेको थियो । 

Desk
प्रकाशित मिति: असार ०९, २०७९
57 Shares
Footer ads