माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Desk
  |   
प्रकाशित मिति: असार ०९, २०७९
51 Shares

काठमाडौं,९ असार । माछापुच्छ्रे बैंकका एक संस्थापक सेयरधनी भरत कुमार नेपालले आफ्नो स्वामित्वमा रहेको कुल १ लाख ६४ हजार १३१ कित्ता सेयर बिक्री खुला गरेका छन् । तर यस सेयरको बिक्री मूल्य भने सार्वजनिक गरिएको छैन  ।

इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय, पुतलिसडक, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।

Desk
प्रकाशित मिति: असार ०९, २०७९
51 Shares
Footer ads