नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण

Desk
  |   
प्रकाशित मिति: माघ ०९, २०७८
140 Shares

काठमाडौं,९ माघ । नेपालमा थप २८ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको छ ।

Desk
प्रकाशित मिति: माघ ०९, २०७८
140 Shares
Footer ads