नालीमा परेर गैंडाको मृत्‍यु

Desk
  |   
प्रकाशित मिति: माघ ०९, २०७८
224 Shares

काठमाडौं,९ माघ । चितवनको नारायणगढ पुल्चोक- गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा परेर गैंडाको मृत्‍यु भएको छ ।
टिकौली चौरनजिकै सडक विस्तारका लागि बनाइएको नालीमा खसेर गैंडाको मृत्यु भएको हो ।

सडक बनाउने ठेकेदारको लापरबाहीले नालीमा गैंडा खसेर मृत्यु भएको स्थानीयको आरोप छ । नाली बनाइसकेपछि उक्त ठाउँमा माटोले नपुरिदाँ नालीमा खसेको गैंडा निस्कने नसकेको अनुमान स्थानीयको छ ।

Desk
प्रकाशित मिति: माघ ०९, २०७८
224 Shares
Footer ads