काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा ...
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी नेविसंघका १५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेकाे छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै...
चितवन , ५ चैत । खैरहनी नगरपालिकाको न्यायिक समितिले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । तालिमको आज खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले उद्घाटन गरेका छन् । विभिन्न वडामा मेलमिलाप कर्ताहरु अभाव भएकोले समितिले मेलमिलाप सम्बन्धी तालिम संचालन गरेको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुुख शशि कुमार खनियाले समाजमा साना...
काठमाडौँ । सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उनको असमयिक निधन भएकामा दुःख व्यक्त गरेका छन् । “कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”, सभामुखले भने, “नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्याएको योगदानको उच्च सम्मान गर्दछु, स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु ।”