गाँजासहित ६८ वर्षीय वृद्ध पक्राउ

Desk
  |   
प्रकाशित मिति: असार ०८, २०७९
53 Shares

काठमाडौं,८ असार । प्रहरीले मंगलबार साँझ ५ बजे उनको घरमा छापा मारेर ४ किलो ३ सय ग्राम गाँजासहित उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पन्जियारले लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको भन्ने विशेष सूचनाका अधारमा प्रहरीले उनको घरमा तलासी लिँदा उनको घरबाट गाँजा बरामद भएको हो । पन्जियारलाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको उनले बताए

Desk
प्रकाशित मिति: असार ०८, २०७९
53 Shares
Footer ads