सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

Desk
  |   
प्रकाशित मिति: असार ०६, २०७९
98 Shares

काठमाडौं,६ असार। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँ वृद्धि भएको हो।

आइतबारको मूल्यमा २०० रुपैयाँ बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Desk
प्रकाशित मिति: असार ०६, २०७९
98 Shares
Footer ads