चितवनको माडीमा माओवादी र राप्रपाले खोल्यो खाता

Desk
  |   
प्रकाशित मिति: जेष्ठ ०१, २०७९
54 Shares

काठमाडौं,१ जेठ । स्थानीय निर्वाचन २०७९ अन्तरगत माडी नगरपालिका वडा नं।१ को वडाध्यक्षमा राप्रपाका अमित लामा निर्वाचित हुनुभएको छ ।

आइतबार बिहान सकिएको मतगणनामा लामाले १४३३ मत पाउँदै वडाध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ यसअघि सोही वडाको निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो । उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत पाउनुभयो भने एमाले उम्मेदवार टिकाराम सुवेदीले १२६ मत ल्याउनुभयो ।

Desk
प्रकाशित मिति: जेष्ठ ०१, २०७९
54 Shares
Footer ads