गोकर्णेश्वर वडा १ मा एमाले प्यानल विजयी

Desk
  |   
प्रकाशित मिति: बैशाख ३१, २०७९
74 Shares

काठमाडौं,३१ वैशाख । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् । वडा सदस्यहरुमा पनि एमालेको प्यानल नै विजयी भएको छ ।

Desk
प्रकाशित मिति: बैशाख ३१, २०७९
74 Shares
Footer ads