काठमाडौ महानगरपालिकाको मतगणना सुरु

Desk
  |   
प्रकाशित मिति: बैशाख ३१, २०७९
72 Shares

काठमाडौं,३१ वैशाख । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।

 

काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना  सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

Desk
प्रकाशित मिति: बैशाख ३१, २०७९
72 Shares
Footer ads