खैरहनीमा मतगणना सुरु

Samabesi
  |   
प्रकाशित मिति: बैशाख ३०, २०७९
404 Shares

चितवन , ३१ बैशाख । 
चितवनको खैरहनीमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक पश्चात् राती करिव साढे एकबजेबाट मतगणना सुरु भएको हो । दुई स्थानमा मतगणना गर्न सुरु गरिएको खैरहनिकी निर्वाचन अधिकृत सरस्वती पौडेलले जानकारी दिइन। खैरहनी नगरपालिकाको वडा नम्बर १ र २ को  मतगणना गर्न सुरु गरिएको पौडेलले जानकारी दिइन् । 

samabesi
प्रकाशित मिति: बैशाख ३०, २०७९
404 Shares
Footer ads