खैरहनीमा ७४.२० प्रतिशत मत खस्यो , मतगणना आजै

Samabesi
  |   
प्रकाशित मिति: बैशाख ३०, २०७९
61 Shares

चितवन , ३० बैशाख । 
स्थानिय तह निर्वाचन अन्तर्गत आज भएको निर्वाचनमा खैरहनीमा ७४.२० प्रतिशत मत खसेको छ । कुल ४३ हजार ५ सय ३१ मतदाता रहेको खैरहनीमा ३२ हजार ३ सय २१ मत खसेको हो । जसमध्य १४ हजार ९ सय ५९ पुरुष र १७ हजार ३ सय ६२ जना महिला रहेको निर्वाचन अधिकृतको कार्यालय खैरहनीले जनाएको छ । मतदानपश्चात मतपेटिकाहरु मतगणना स्थलमा राखिएको र आज रातिदेखीनै मतगणना गर्ने तयारी भइरहेको छ । 
 

samabesi
प्रकाशित मिति: बैशाख ३०, २०७९
61 Shares
Footer ads