काठमाडौं,२४ जेठ । गण्डकी प्रदेश सरकारले सांसदहरुलाई करोडौँ रुपैयाँ बाँड्ने भएको छ।
सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत विवादकै बीच प्रत्येक सांसदलाई प्रदेश सरकारले ५/५ करोड रुपैयाँ बाँड्नलागेको हो।
‘प्रत्येक माननीयज्यूहरुलाई ५र५ करोड दिने र इन्ट्री अर्थ मन्त्रालयले नै गर्ने सहमति भएको छ’, एक सांसदले भने।
यसअघि त्यसरी रकम नदिने भनिएको थियो। तर प्रदेश सांसदहरुको विरोध गरेपछि प्रदेश सरकारले ५÷५ करोड दिने भएको हो।
नेपालखबरबाट