पछिल्लो २४ घण्टामा १५ संक्रमित थपिए, १७ निको भए

Desk
  |   
प्रकाशित मिति: बैशाख २३, २०७९
75 Shares

काठमाडौं,२३ वैशाख । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा १७ जना संक्रमणमुक्त भएका छन् ।

यसअवधिमा ३ हजार ४ सय ५३ जनाको नमुना परीक्षण गरिएको थियो । जसमा २४५० पीसीआर र १००३ जनाको एन्टीजेनबाट नमुना परीक्षण गरिएको थियो । पीसीआरबाट नै १५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअवधिमा सक्रिय संक्रमितको संख्या २१५ रहेको छ ।

Desk
प्रकाशित मिति: बैशाख २३, २०७९
75 Shares
Footer ads