न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि काराेबार हुने

Desk
  |   
प्रकाशित मिति: मंसिर ०८, २०७८
61 Shares

काठमाडौं, ८ मंसिर। न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ।

Desk
प्रकाशित मिति: मंसिर ०८, २०७८
61 Shares
Footer ads