आज सुनको मुल्य कति ?

Desk
  |   
प्रकाशित मिति: मंसिर ०८, २०७८
52 Shares

काठमाडौँ,८ मंसिर ।  बुधबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदी मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले गिरावट आएको छ ।
 

मंगलबार छापावाल सुन भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज बुधबार भने ९१ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुन भने प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज बुधबार भने ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।

त्यस्तै, मंगलबार एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी भएकोमा आज बुधबार भने १ हजार २२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

Desk
प्रकाशित मिति: मंसिर ०८, २०७८
52 Shares
Footer ads