टपको कारण ट्रोल बनिन् करीना कपूर

Desk
  |   
प्रकाशित मिति: मंसिर ०६, २०७८
74 Shares

काठमाडौं, ६ मंसिर । बलिउड अभिनेत्री करीना कपूर खान आफ्नो अभिनयका साथै फेसनका कारण पनि चर्चामा रहने गर्छिन् । उनको फेसन र स्वैगलाई मानिसहरुले निकै रुचाएका छन् ।

करीनाले आफ्नो स्टाइलले सबैको मन जितेकी छिन् । तर हालै करिना कपूर खान आफ्नो फेसनलाई लिएर सामाजिक सञ्जालमा धेरै ट्रोल भइन् । हालै करिना कपूर खान आफ्नो टपका कारण ट्रोल बनेकी हुन् ।

May be a closeup of 2 people, people standing and text

हालै करिना कपूर खान मुम्बईमा देखिएकी थिइन् । यस क्रममा उनले कालो जिन्ससँग कालो टप लगाएकी थिइन् ।

उनले नाइटसूट लगाएको भन्दै सामाजिक सञ्जालमा मजाक उडाइएको छ। धेरै प्रयोगकर्ताहरूले उनको यो लुकलाई नाइट टप भन्दै खिल्ली उडाएका छन् । May be an image of 2 people, people standing, footwear and text May be an image of 8 people, people standing and outdoors May be an image of 3 people, people standing and footwear

Desk
प्रकाशित मिति: मंसिर ०६, २०७८
74 Shares
Footer ads